Fast Nepal News

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चलचित्रमा अभिनय गर्दै

banner single news

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले चलचित्रमा अभिनय गरेका छन् ।

उनीहरुले नायक रमित ढुङ्गानाबाट निर्मित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका छन्।

मंगलबार कोटेश्वर बहुमुखी क्याम्पसमा भएको शुटिङमा दुबै सहभागी थिए ।

Inside Article Ads

एसिड आक्रमणको विषयमा बनाइएको चलचित्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.