Fast Nepal News

अभिनेत्री पूजा शर्माको स्वास्थ्यमा सुधार

banner single news

अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ।

सामाजिक सञ्जालबाट स्वास्थ्यमा सुधार आएको जानकारी दिंदै उनले फोटो सेयर गरेकी छन्।
मेडिसिटी अस्पतालमा आइतबार शल्यक्रिया गरिएको र सोमबार बेलुकासम्म डिस्चार्ज हुने जनाइएको छ। ‘सफलतापूर्वक अप्रेसन भएको छ र चाँडै स्वास्थ्य रिकभर भएकोमा म खुसी छु,’ उनले लेखेकी छन्, ‘ अबको समय चाँडो निको हुन डाक्टरको सल्लाह पालना गर्ने र आराम गर्ने हो।’

Inside Article Ads

उनले लेखेकी छन्, ‘मेरो स्वास्थ्यलाभको शुभकामनाको लागि धन्यवाद। तपाईंका दयालु सन्देशले मेरो हृदय कृतज्ञताले भरिएको छ। म भाग्यमानी छु कि मेरो जीवनमा यस्ता अद्भूत व्यक्ति छन्। सुस्वास्थ्य, सुख शान्ति र सदैव तपाईंको साथमा रहोस्। आमेन।’

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.