Fast Nepal News

लोक दोहोरी गायक एवं सर्जक कृष्णप्रसाद गौतमले मुग्लिन हुदै पोखरा सम्म बोलको गित सार्वजनिक

banner single news

८ पुष,काठमाडौँ-लोक दोहोरी गायक एवं सर्जक कृष्णप्रसाद गौतमले मुग्लिन हुदै पोखरा सम्म बोलको गित सार्वजनिक गरेका छन् । युवा युवती विच हुने प्रेम आकर्षण र भेटघाट गर्ने विषयलाई गितको टुक्का मिलाएर सिर्जना गरिएको गित दिवान किनार अफिसियल युट्युव च्यानल मार्फत विहीबार सार्वजनिक भएको हो ।

सर्जक स्वंय गौतम र गायिक लक्ष्मी विसीको आवाज समेटिएको यो गितको शब्द दिवान किनारले लेखेका हुन् भने संगित गायक गौतमले तयार पारेका हुन् । गायक गौतमले यस अघि समेत लास आउँछ बाकस, फेवा तालमा हिमालको छायाँ लगायत गित गाएका छन् ।

गितको भिडियोमा चर्चित मोडेल आयुष्मा कार्की र प्रतिक सिंको अभिनय देख्न सकिन्छ । तनहुको च्याँचुलमा छायाँकन गरिएको गितको भिडियो अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक विक्रम चौहानले निर्माण गरेका हुन् ।
‘मुग्लिन हुदै पोखरा सम्म…बस्ला माया ख्याल ख्यालमै अचम्म’
भिडियो :

Inside Article Ads
Visited 63 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.