Fast Nepal News

केशव राज निर्देशित ‘तिम्रै हुनेछु’ अभिषेक  र बिमला  ( भिडियो )

banner single news
काठमाडौं – शंकर थापा ‘स्माइल’को  संगीत तथा   डि.पी खनालको शब्दमा समावेश प्रेमिल शैलीको  ‘तिम्रै हुनेछु’  बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक  मिङसोहाङ लिम्बु र गायिका ममता गुरुङको  सुमधुर स्वर सुन्न सकिन्छ।

विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बिचको प्रेम कथालाई प्रस्तुत गरिएको छ।  बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्।  दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशव राज भाटको निर्देशनमा तयार पारिएको हो।  भिडियो ‘डी मिङसो म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
Inside Article Ads

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.