Fast Nepal News

नेपाल लोकस्टार सेकेण्ड रनरअप बिनोद दनुवारको ‘माया कहिले पुरानो हुदैन’ सार्वजनिक (भिडियोसहित)

banner single news

 

काठमाडौं— कार्तिक २४, २०७७।

नेपाल लोकस्टार सेकेण्ड रनरअप ‘बिनोद दनुवार’ को ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको छ । शब्द/लय/स्वर दनुवारकै रहेको गीत “बिनोद दनुवार अफिसियल” युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

पारिवारिक माया र बाध्यात्मक परिबेश अनि बिछोडको बियोगलाई छर्लङ्ग देखाउन खोजिएको गितमा मोडल तथा गायिका ‘शसिकला राई’ को साथमा गायक दनुवारआफैले अभिनय गरेकाछन्।

Inside Article Ads

भिडियोलाई आशिष राईले निर्देशन गरेका हुन भने सम्पादन र छायांकन मनोज राईको रहेको छ साथमा दुर्गा बान्तावा राईले समेत साथ दिएका छन।

बिनोदले लोक स्टार पछि ‘गाईघाट बजार, आमाको माया, दुई एकान दुई, म हु गोर्खाली लाहुरे, बाचा कसम’ जस्ता गीतहरु बजारमा ल्याईसकेका छन ।

भिडियो—

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.