Fast Nepal News

हास्य शृंखला सक्किगोनी एक साताको लागि रोकियो

banner single news

२१ पुष, काठमाडौँ- हास्यशृंङ्खला सक्किगोनी एकसाताको तत्काल सिरियलको प्रसारण रोकिने भएको छ । जेपिटी क्रिएसनका अध्यक्ष तथा कलाकार अर्जुन घिमिरे पाँडेले टेलिभिजन व्यवस्थापनसँगै सल्लाह गरेरै कार्यक्रम केही सातालाई रोकिएको जानकारी दिनुभयो।

सक्किगोनी टिमका सम्पूर्ण साथीहरुसँग बसेर छलफल गरी कसरी निरन्तरता दिने भनेर निष्कर्षमा पुग्ने जेपिटी क्रिएसनका अध्यक्ष तथा कलाकार घिमिरेको भनाई छ। केही सातापछि पुनः दर्शकमाझ आउने योजना रहेको समेत जानकारी दिदैं एक साता सक्किगोनी प्रदर्शन नहुने उहाँले बताउनुभयो।

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.