Fast Nepal News

दिपक बिडारिको ‘म त कालो छाया हु” नामक गित सार्वजनीक

banner single news

काठमाडौँ । गायककार दिपक बिडारिको ‘कालो छाया’ नामक गित सार्वजनीक भएको छ । गायककार बिडारिको आफ्नै लय, शब्द, सँगीत तथा स्वर रहेको गित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । बिभिन्न रमणीय स्थलमा निकै आकर्षक रुपमा छायाकन गरिएको भिडियोमा राज दिप र अनु शाह ले अभिनया गरेका छन् ।

 

निर्देशन समन अधिकारीले गरेका छन् । को हुन् त दिपक बिडारि : २०४८\७\२५ मा मकवानपुर जन्मेका दिपक बिडारिको थाइ बसोवास भने बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा न: १६ पिलुवा हो । ओम प्रसाद बिडारि र प्रेम कुमारि बिडारि को साइलो छोरो हुन् उनी । कर्मथलो काठमाण्डौं बनाएका बिडारीको स्वदेशमै कलाकारीतालाई निरन्तरता दिने उदेश्यले सँघर्ष गरिरहेका छन् । सामान्य परिवारमा जन्मिएका दिपक बिडारि बाल्यकालदेखि नै गायन तथा कलकारीता क्षेत्रमा रुचि राख्ने भएकाले पनि उनका विभिन्न गित बजारमा आईसकेका छन् ।

Inside Article Ads

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.