Fast Nepal News

गठबन्धनलाई नजिताई भएको छैन गीत सार्वजनिक

banner single news

 

५ कार्तिक, काठमाडौँ स्मिता दाहालको स्वर र जनवादी कलाकार चेतन सापकोटाको संगीतमा अरु केही थाहा छैन, गठबन्धनलाई नजिताइ भाछैन बोलको गीत सार्वजनिक भएको छ।

नेकपा माओवादी निकट जनसांस्कृतिक महासंघले गठबन्धनलाई निर्वाचनमा बहुमतको साथ जिताउन यो गीत निर्माण गरेको हो ।

Inside Article Ads

माओवादी केन्द्रिय कार्यालय कोटेश्वर पेरिसडाँडामा यसै साता खिचिएको उक्त गीतमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फिचर्ड रहेको छ। लोकतन्त्र र संविधानको रक्षा गर्नको लागि जनतालाई भोट दिन यस गीतले अपिल गरेको छ।

मंसिर ४ गते हुने चुनावमा सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गर्दै माओवादी केन्द्रले चुनावी गीत सार्वजनिक गरेको हो।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.