Fast Nepal News

मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपालको ताज किमोन र श्रेयालाई

banner single news

मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपालको ताज किमोन र श्रेयाला

 

काठमाडौं । फेसन इराद्वारा राजधानीमा आयोजित मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपालको ताज आर्यन किमोन मगर र श्रेया सुब्बाले जितेका छन् । उपाधीसँगै उनीहरुले नगद पाँच लाख र विदेशी भुमीमा हुने मिस्टर एण्ड मिस टिन इन्टरनेशनलको प्रतियोगितामा सहभागीता जनाउने अवसर समेत प्राप्त गरे ।

त्यसैगरि, स्पर्धा अन्तर्गत आर्यन पंडित र श्रेया श्रेष्ठ फर्स्ट रनर अप बने भने रेविन्सन महर्जन र शान्ती लामा सेकेण्ड रनर अप बन्न सफल रहे ।

 

Inside Article Ads

साउथ वेस्टर्न कलेजका प्रिन्सिपल रमेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सनिस शाक्य, आर्शु महर्जन. रोहन श्रेष्ठ, बर्षा भण्डारी, पंकज सिँह ठकुरी र रुश्का श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । पेजेण्ट रोजिन शाक्यले होस्ट गरेका थिए ।आयोजक संस्थाका प्रमुख आनन्द सिंहका प्याजेण्ट सानेपा स्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको हो ।

Visited 88 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.