Fast Nepal News

अनुजाको ‘दिन रात’ बोलको म्युजिक भिडियो प्रोमो सार्वजनिक

banner single news

काठमाडौ – ६ कात्तिक ।
मोडल अनुजा आचार्य फिचरिङ ‘दिन रात’ म्युजिक भिडियोको प्रोमो हालै सार्वजनिक भएको छ ।

दशैँको शुभकामना सहित गायक तथा निर्देशक प्रशान्त मिस्टको नयाँ कोसेली “दिन रात ” म्युजिक भिडियो यही अक्टोवर २५ को दिन सार्वजनिक हुने भएको छ।

Inside Article Ads

भिडियोमा नेप्लिज सोल्जको र्याप गायन रहेको छ भने मोडल अनुजा आचार्यको फिचरिङ रहेको छ। https://youtu.be/-DgSNZs9o4U

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.