Fast Nepal News

२७ औं तामाङ चलचित्र दिवस मनाइदै

banner single news

काठमाडौँ,ह्ङला चलचित्र माैलिक चलचित्र, राष्ट्र निर्माणमा तामाङ चलचित्र भन्ने मुल नाराका साथ २७ औं तामाङ चलचित्र प्रर्दशन दिवस मनाइने भएको छ । करीब २७ बर्ष लामो यात्रा गरी सकेको तामाङ चलचित्र दिवस यही भाद्र १६ गते चलचित्र बिकास बोर्डमा हुने भएको छ ।

कला, संस्कृति, भाषा र धर्मको संरक्षणका लागि श्रष्टालाइ सम्मान र नयाँलाइ प्रोत्सहान स्वरुप गरिने कार्यक्रमका लागि तामाङ चलचित्र संघले सम्पुण कलाकार, पत्रकार, ताम्बा, बोन्बो लगायत तामाङ चलचित्रलाइ माया गर्ने दर्शक सहित प्रबासमा रहेर सहयोग र सल्लाह सुझाब दिनुहने सम्पुणलाइ आभार प्रकट गर्दै पछिका दिनमा पनि समन्वय रहने तामाङ चलचित्र संघ नेपालले जानकारी गराएको छ ।

 

 

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.