Fast Nepal News

पाकिस्तानले १० दिनमै हटायो टिकटकमाथिको प्रतिबन्ध

banner single news

काठमाडौं, कात्तिक ४- पाकिस्तानले १० दिनमै चर्चित चिनियाँ एपमाथिको प्रतिबन्ध हटाएको छ। पाकिस्तानले यसअघि एपले अश्लिलता फैलाएको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेको थियो।

पाकिस्तानको दूरसंचार प्राधिकरणले अश्लिलता फैलाउने सबै प्रयोगकर्ताको खाता ब्लक गरेकाले सोमाथिको प्रतिबन्ध हटाएको जनाएको छ। पाकिस्तान अघि अमेरिका र भारतले राष्ट्रिय सुरक्षा र आफ्ना नागरिकको तथ्यांकको गलत प्रयोग हुनसक्ने भन्दै प्रतिबन्ध घोषणा गरेको थिए।

Inside Article Ads

टिकटकमाथिको प्रतिबन्ध फुकुवालाई पाकिस्तानसँगको चीनको निकट सम्बन्ध ठानिएको छ।

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.