Fast Nepal News

चर्चित ब्याटल गायिका प्रीती आलेको बिशेश प्रस्तुतिमा खाँडादेवी फूडल्याण्डमा होलीको रंग सगै सांस्कृतिक धमका

banner single news

चैत २,काठमाडौं।नेपालीहरुको सांस्कृतिक चाँड यस वर्षको फागु पूर्णिमा पर्व राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डमा हर्षोल्लास पूर्वक धूमधामका साथ विशेष कार्यक्रम गरेर होली मनाउने भएको छ ।

खाँडादेवी फूडल्याण्डले फागुपूर्णे लाई बिशेश मध्यनजर गर्दै चैत ३ गते बिहीबार बिहान ११ देखि साझ ५ बजे सम्म- होली पर्वमा विशेष मनोरञ्जनात्मक बनाउन लाइभ बारबेक्‍यू, साथै कलाकार सँग रङको मज्जा लिन पाउने कार्यक्रमको आयोजना गरिएको संचालक गोपी थापाले जानकारी दिनुभयो ।

कार्यक्रमा चर्चित ब्याटल एंव लोक तथा दोहोरी गायिका प्रीती आले ,चर्चित गायक सरोज लामिछाने ,लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारी लगायतको कलाकारबाट प्रस्तुति रहने छ।

Inside Article Ads

नेपाल र नेपालीको संस्कृती प्रती आस्था र चासो राख्ने स्थानीय सबैलाई कार्यक्रममा उपस्थित भई एक आपसमा होली खेली नेपाली धर्म संस्कृतीको सरक्षण र पहिचाहन गराउने कार्यक्रममा सबैलाई
फूडल्याण्डले सबैलाई निमन्त्रणा गरेको छ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.