Fast Nepal News

प्रमोद खरेलको आज मेरो दिल जलेर सार्वजनिक (भिडियो सहित)

banner single news

 

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । फर्पिङको रमणीय स्थानहरुमा छायांकन भएको गीतको भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ ।

आज मेरो दिल जलेर बोलको गीतलाई रवी प्याकुरेल अञ्जानले लेखेका हुन् उनले यसअघि देश भक्ति झल्कने विभिन्न गित समेत लेखिसकेका छन साहित्य लेखनमा समेत राम्रो दख्खल राख्ने प्याकुरेलका विभिन्न गजल संग्रह समेत बजारमा आइसकेका छन । दिल जलेर बोलको गीतलाई राज कुमारले संगीत गरेका हुन् ।

Inside Article Ads

उक्त गीतको भिडियोमा विक्रम बुढाथोकी,चाँदनी सिल्या र प्रिन्स ले अभिनय गरेका छन् । भिडियो एक्का कम्पनी अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.