Fast Nepal News

अक्सिजन उद्योगलाई विद्युत महशुल छुट

banner single news

काठमाडौं, जेठ १

काठमाडौं, अक्सिजन उत्पादन गर्ने उद्योगलाई विद्युत महशुल छुट गरिने भएको छ । उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझीले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् ।

मन्त्रालयस्तरको निर्णय अनुसार वैशाख महिनादेखि नै विद्युत डिमाण्ड शूल्क मिनाहा हुने भएको हो । तर, मन्त्रालयले गरेको निर्णय मन्त्रीपििरषद्को बैठकले पास गरेपछि कार्यान्वयमा आउँछ ।

यतिबेला दोस्रो लहरसँग जुध्नलाई अक्सिजन उद्योगको ठूलो योग्दान छ । देशभरका अक्सिजन उद्योगले आफ्नो पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्दै आएका छन् ।

Inside Article Ads

दोस्रो लहरबाट संक्रमित हुने कुल १०० जनामध्ये कम्तिमा २० जनालाई अक्सिजन अनिवार्य चाहिने पछिल्लो अध्ययनले देखाएको छ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.