Fast Nepal News

सुनको मुल्य तोलामा ४ सय रुपैयाँले घट्यो

banner single news

काठमाडौं, वैशाख ३०

काठमाडौं,  नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले घटेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार चार सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको छ ।

Inside Article Ads

त्यस्तै, आज चाँदीको मूल्य १३३५ रहेको महासंघले जनाएको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.