Fast Nepal News

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

banner single news

काठमाडौं, वैशाख २९

काठमाडौं, लगातार केही समयदेखि बढिरहेको सुनको मूल्यमा आज ओरालो लागेको छ । बुधबार सुन तोलामा ३ सय रुपैयाँले घट्दै ९२ हजार प्रतितोला भएको छ ।आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Inside Article Ads

आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.