Fast Nepal News

ब्रोइलर कुखुराको मासुको मूल्य १० रुपैयाँ घट्यो

banner single news

काठमाडौं, वैशाख १५

काठमाडौं, पछिल्लो समय निन्तर बढिरहेको कुखुराको मासुको मूल्य आज घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले बताएअनुसार आज वैशाख १५ देखि लागु हुने गरेर किलोमा १० रुपैयाँ घटेको हो ।

Inside Article Ads

किलोमा १० रुपैयाँले घटेपछि जिउँदो ब्रोइलर कुखुराको मास प्रतिकिलो २९० रुपैयाँमा आएको संघले बताएको छ । यसअघि कोल्डस्टोरहरुमा जिउँदो कुखुराको मासु प्रतिकिलो ३०० रुपैयाँ थियो ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.