Fast Nepal News

सुनको मूल्यमा सामान्य गिरावट

banner single news

काठमाडौं, वैशाख १४

काठमाडौं,  मंगलबार सुनको मूल्य सामान्य घटेको छ । सोमबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको  सुनको मूल्यमा मंगलबार तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Inside Article Ads

आज छापावाल सुन प्रतितोला ९१ हजार २०० रूपैयाँमा नै कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९० हजार ७०० रूपैयाँ छ । चाँदी प्रतितोला १ हजार ३१५ रूपैयाँ तोकिएको छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.