Fast Nepal News

आज सुन ४ सयले घट्यो

banner single news

काठमाडौं – बैशाख १२

काठमाडौं, आज सुन ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको थियो । शुक्रबार ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९० हजार ८ सय रुपैयाँमा खरिद विक्रि भएको छ ।

Inside Article Ads

चाँदीको मुल्य पनि १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.