Fast Nepal News

आज सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार

banner single news

काठमाडौं – बैशाख १०

काठमाडौं, आज नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको छ । तेजाबी सुन शुक्रबार ९१ ह्जार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Inside Article Ads

चाँदी आज प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा खरिद विक्रि भएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.