Fast Nepal News

सुनको मूल्य तोलामा २ सयले बढ्यो

banner single news

काठमाडौं, बैशाख ५ –

काठमाडौं आइतबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २०० ले बढेको हो । यो सँगैं सुनको मूल्य प्रतितोला ९० हजार ७०० पुगेको छ । हिजो सुन प्रतितोला ९० हजार ५०० मा कारोबार भइरहेको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ९० हजार २०० रुपैयाँ मा कारोबार हुनेछ । हिजो तेजाबी सुन तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य आज यथावत रहेको छ । आज चाँदी प्रतितोला १३०० रुपैयाँमा कारोबार हुनेछ ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.