Fast Nepal News

आज सुनको भाउ कतिले बढ्यो ?

banner single news

काठमाडौं – चैत ३०

काठमाडौं, आज नेपाली बजारमा सुन प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

Inside Article Ads

त्यस्तै, आइतबार ८९ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८९ हजार १५० रुपैयाँ कारोबार भएको छ । यसैगरी, चाँदी आज प्रतितोला १२ सय ७५ रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।

Visited 41 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.