Fast Nepal News

४ सयले घट्यो सुनको मुल्य

banner single news

काठमाडौं – चैत २९

काठमाडौं, केही दिन यता बढेको सुनको मुल्य आज भने ओरोलो लागेको छ ।  आज ४ सय रुपैयाँले सुनको मुल्य ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा खरिदबिक्रि भएको थियो । शुक्रबार ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

Inside Article Ads

चाँदी आज ५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.