Fast Nepal News

आज सुनको मुल्य ९ सय रुपैयाँले बढ्यो ?

banner single news

काठमाडौं – चैत २७

काठमाडौं, नेपाली बजारमा केही दिन यता सुनको मुल्य बढ्ने क्रम जारी छ । बिहीबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुन  आज ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको छ ।

Inside Article Ads

तेजाबी सुन बिहीबार ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको आज ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मुल्य भने स्थिर छ । आज तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.