Fast Nepal News

शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट

banner single news

शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य शुक्रबार सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा श्क्रबारका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ ।

Inside Article Ads

यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा श्क्रबार रु एक लाख ३८ हजार छ सय ५० तय भएको छ । चाँदीको मूल्य पनि तोलामा रु पाँचले घटेको छ ।
बिहीबार तोलामा रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने रु एक हजार आठ सय निर्धारण भएको छ ।।

Visited 46 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.