Fast Nepal News

छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय

banner single news

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक हजार रुपैयाँले बढेसँगै

रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Inside Article Ads

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँ बढेर आज प्रतितोला १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.