Fast Nepal News

बुधबार सुनको मूल्य स्थिर

banner single news

बुधबार बजारमा सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ५५० सय रुपैयाँ रहेको छ ।

Inside Article Ads

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.