Fast Nepal News

सोमबार सुनको मूल्य रु सात सयले बृद्दि

banner single news

सोमबार बजारमा सुनको मूल्य प्रतितोला रु सात सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको  तुलनामा सोमबार छापावाल सुन प्रतितोला रु सात सयले वृद्धि भई रु एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ।
शुक्रबारको तुलनामा आइतबार रु दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको छ।

Inside Article Ads

यस्तै, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ भने चाँदीको मूल्य प्रतितोला रु १५ ले वृद्धि भएको छ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.