Fast Nepal News

सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

banner single news

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको हो ।

Inside Article Ads

आज छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघको अनुसार आज तेजावी सुन तोलामा १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.