Fast Nepal News

कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

banner single news

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । निरन्तर चार दिन स्थिर रहेको सुन हिजो तोलामा ४०० रुपैयाँले घटेपनि आज पुन: स्थिर रहेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य समेत स्थिर रहेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Inside Article Ads

 

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.