Fast Nepal News

सुनचाँदीको भाउ स्थिर

banner single news

१ श्रावण,काठमाडौँ-आज सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि स्थिर रहदै प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि स्थिर रहदै प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा स्थिर छ ।

Inside Article Ads

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६९ रुपैयाँ पैसा कायम गरेको छ ।

 

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.