Fast Nepal News

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

banner single news

काठमाडौं –  ९ भाद्र २०७८ 

काठमाडौं, नेपाली बजारमा सुनको मुल्य ३ सयले घटेको छ। मंगलबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ३ सयले घटेर ९१ हजार ३ रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य ९० हजार ८ सय कायम गरिएको छ ।

चाँदीको भाउमा भने सामान्य वृद्धि भएको छ । आज चाँदी तोलाको एक हजार २१० रुपैयाँमा किचबेच भइरहेको छ। मंगलबार चाँदीको मूल्य एक हजार २०० रुपैयाँ थियो ।

Inside Article Ads

९ भाद्र २०७८ ( अन्नपुर्न  पोस्ट दैनिक  )

Visited 81 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.