Fast Nepal News

नागार्जुन १ मा अाईसाेलेसन सन्चालनमा अायाे

संघीय मन्त्रालय, नेपाल ए क्यान र सर्बाङग अस्पतालकाे सहकार्यमा अाज देखि ना.न.पा १ मा नेपाल सरकारकाे मापदण्ड अनुसार आइसाेलेसन सुरू भएकाे छ।

banner single news

काठमाडौ । संघीय मन्त्रालय, नेपाल ए क्यान र सर्बाङग अस्पतालकाे सहकार्यमा अाज देखि ना.न.पा १ मा नेपाल सरकारकाे मापदण्ड अनुसार आइसाेलेसन सुरू भएकाे छ। वडा सदस्य जुजुन लामाका अनुसार ,इचंगु नारायण जग्गा एकिकरण अायोजना भित्र सहरी विकास तथा भवन निर्माण बिभागले बनाएको भवनमा अाज बाट आइसोलेसन सेन्टर सञ्चालन हुने छ । वडा नम्बर १ का स्थानीय वासिन्दाले पहिलो प्राथमिकता वडा नं १ का विरामी हुनु पर्न माग राखेका छन् ।

Inside Article Ads

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.