
२२ कात्तिक,काठमाडौँ-इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व मन्त्री आलमको मुद्दामा अदालतले बहस नोट मागेको छ।
रौतहट जिल्ला अदालतका न्यायधीश बाबुकाजी बानियाको इजलासले मुद्दाको गम्भीरता जटिलतालाई बिचार गर्दा जिल्ला सरकारी वकिलको तर्फबाट र प्रतिवादीहरूका कानुन व्यवसायीको तर्फबाट १५ दिन भित्र बहस नोट माग गरि पेश गर्न आदेश दिइएको हो ।
Visited 68 times, 1 visit(s) today
