Fast Nepal News

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का अनु्सार सुन तस्करी चिनियाँ नागरिकको नेपाली नागरिकता

चिनिया नागरिकहरु टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान सुन तस्करी प्रकरणमा प्रहरी हिरासतमा

banner single news

१ भदौ,काठमाडौँ-सुन तस्करी प्रकरणमा पक्राउ परेको सात जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता रहेको तथ्य बाहिरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का अनु्सार उनीहरुले नेपाली नागरिकता लिएर नेपालमा बसेका थिए ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता लिएको बताइएको छ । चिनिया नागरिकहरु टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान सुन तस्करी प्रकरणमा प्रहरी हिरासतमा छन् ।

Inside Article Ads
Visited 89 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.