
५ साउन,दाङ- तुलसीपुरमा एक बालिका बलात्कृत भएकि छिन् । उपमहानगरपालिका वडा नं.११ बाघखोली बस्ने ११ बर्षिय बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।
बलात्कार आरोपित सोहि ठाउँका २८ बर्षिय सुनिल बिक फरार रहेको जसपुर प्रहरी चौकिका ईन्चार्ज विर बहादुर भण्डारीले जानकारी दिएका छन् । साउन २ गते राती घरमा बाबु–आमा नभएको समयमा बलात्कार भएको हो ।
Visited 17 times, 1 visit(s) today
