
सुजन बिसि/ समाचार लेखक
८ फागुन ,काठमाडौं-बिन्दबासिनी म्युजिक प्रा.लिका सञ्चालक रेग्मीलाई प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो बिमानस्थलबाट पक्राउ गरेको छ।
बिभिन्न कलाकारहरूले बिधुतिय माध्यमबाट आफुहरुको चरित्र हत्या गरेको भन्दै रेग्मी बिरुद्ध ब्युरोमा उजुरी दर्ता गरेका थिए।यसै उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरी रेग्मीमाथि अनुसन्धान भइरहेको छ।
Visited 29 times, 1 visit(s) today
