Fast Nepal News

दुई लाख २३ हजार नगद सहित ५ जुवाडे पक्राउ

banner single news

काठमाडौं ,कार्तिक १२ – कैलालीमा दुई लाख २३ हजार नगद सहित ५ जुवाडे पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट गएराती नगद सहित पक्राउ गरेको हो ।

Inside Article Ads

उनीहरुलाई गएराती नै इलाका प्रहरी कार्यालय मालाखेतीमो जिम्मा लगाएपनि कैलाली प्रहरीले अझै विवरण सार्वजनिक गरेको छैन् ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.