Fast Nepal News

जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ

banner single news

११ कात्तिक, तम्घास । गुल्मीमा जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको एक प्रहरी अधिकृतले बताए । ती प्रहरी अधिकृतले पक्राउ परेकाहरुको परिचय खुलाउन चाहेनन् ।

तर, स्थानीयका अनुसार रेसुङ्गा नगरपालिका वडा नं। ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे, निर्माण व्यवसायीसमेत रहेका युवा संघका नेता राजु पाण्डेलगायतलाई छन् ।

Inside Article Ads

उनीहरुलाई रेसुङ्गा नगरपालिका वडा नं। ८ तम्घासस्थित एभरग्रीन होटलबाट गएराति पक्राउ गरिएको हो ।उनीहरूको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.