Fast Nepal News

१५ वर्षीया नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ !

banner single news

चितवन/पारस श्रेष्ठ

चितवनको माडीस्थित सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछाने पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका शिक्षकमाथि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.