Fast Nepal News

नेकपा एमाले पार्टी तत्काल एकता नहुने: बामदेव गौतम

banner single news

प्रकास कपाली नेकपा एमालेका नेता वामदेव गौतमले नेकपा एमाले पार्टी तत्काल एकता नहुने बताएका छन्। राष्ट्रियसभामा नेकपा एमाले तत्कालीन एकता नहुने विषयवस्तुमा प्रष्ट पार्दै संसद विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले र सर्वोच्च अदालतबाट संसद विघटन सम्बन्धी मुद्दा टुंगो लागेपछि मात्र नेकपा एमाले पार्टी एकता गर्ने पक्षमा रहेको बताइएको छ। राष्ट्रिय सभामा बोल्दै उनले नेकपा एमालेका असन्तुष्ट पक्ष नेपाल-खनाल समूहसँग औपचारिक रुपमा पार्टी एकता सम्बन्धी छलफल भइरहेको र नेकपा एमालेको केन्द्रीय कार्यसमितिको बैठकमा अझसम्म सहमति नजुटेको र पार्टी एकता गर्ने प्रयास जारी रहेको बताइएको छ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.