Fast Nepal News

उपत्यकामा कोरोना संक्रमणको जोखिम कायमै ‌‌

उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्दै गएको हुनाले एक साताकोलागि लकडाउन गर्ने उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ।

banner single news

प्रकाश कपाली। काठमाडौँ-उपत्यकाका काठमाडौ, भक्तपुर ललितपुर लगायतका शहरहरुमा‌ कोरोना भाइरस संक्रमणको जोखिम रहेको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय संक्रमीत संख्या‌ १६,०६३, निको हुने व्यक्तिको सङ्ख्या १६,४५४३ र मृत्यु हुनेको संख्या १५,२७ गरी कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या १८,२१३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‌‌ भक्तपुर जिल्लामा संक्रमितको संख्या ४७,४० निको हुने व्यक्तिको संख्या १४,०४३ र यो मृत्यु हुने व्यक्तिको सङ्ख्या ३०६ गरी जम्मा संक्रमितको संख्या १९,०९२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‌‌ ललितपुर जिल्लामा सक्रिय संक्रमितको संख्या ६९२९, निको हुने व्यक्तिको सङ्ख्या २४,६९१ र मृत्यु हुनेको संख्या ४०६ गरी जम्मा संक्रमितको संख्या ३२,०२६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्दै गएको हुनाले एक साताकोलागि लकडाउन गर्ने उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ। तीन जिल्ला प्रशासनका जिल्ला प्रशासन कार्यालय प्रमुखको उपस्थितिमा बसेको बैठकले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ‌।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.