Fast Nepal News

१३ दिनपछि रिपोर्ट आउनुकाे के अर्थ माननीय ज्यु?

रिपोर्ट कुर्दाकुर्दै ज्यानै जाने खतरा वढ्याे

banner single news

लामजुङ । दुधपाेखरी गाउपालिकामा काेभिड १९ का विरामी दिनानुदिन वढ्दै गईरहेका वेला पिसिअार रिपोर्ट नै १३ दिन पछि अाउदा अाफुले जिताएर पठाएका माननियहरूलाई गाउलेले प्रश्न गरेका छन् के रिपोर्ट कुर्दा कुर्दै जनता मर्ने? अाफ्नै गाउपालिका वाट जिताएर पठाएका दुई दुई जना माननीय छन् हाम्रो रिपोर्ट १३ दिन पछि अाउछ एक जना स्थानिय गुनासाे गर्दै भन्छन् नेता काे काम भनेकाे जन्माेत्सवमा शुभकामना दिने र मरेकाे थाहा पाए भने श्रद्धाञ्जली दिने वाहेक अरू केहिकाम देखिएन । संकटका वेला अाफ्ना जनता नहेर्ने माननीय चाहिदैन भन्दै आक्रोशित भएका छन्। उनिहरूले अाएकाे रिपोर्ट देखाउदै गुनासो व्यक्त गरेका हुन् ।

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.