Fast Nepal News

सुनको मूल्य तोलामा ९ सयले बढ्यो

banner single news

काठमाडौं, जेठ २ –   नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९१ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्या तोलामा २० रुपैयाँले बढेर १३५० रहेको महासंघले जनाएको छ ।

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.