Fast Nepal News

हावाको माध्यमबाट कोरोना भाइरसको संक्रमण सर्न सक्ने तथ्य फेला

banner single news

प्रकाश कपाली। काठमाडौ विश्वप्रसिद्ध जर्नल द ल्याण्ड सेटमा प्रकाशित वैज्ञानिकहरूको अध्ययनलाई आधार मान्ने हो भने कोरोना भाइरसको संक्रमण हावामा निश्चित समय जीवित रहने भएकाले हावाको माध्यमबाट कोरोना भाइरसको संक्रमण सर्ने विज्ञहरु बताउँछन्। भेन्टिलेसन राम्रो नभएको कोठामा कोरोना भाइरसको संक्रमण तीव्र हुने जोखिम रहेको विज्ञहरु बताउँछन्। आईसोलेसन र क्वारेन्टाइन निर्माण गर्दा हावा ओहोरदोहोर स्थानमा हुनुपर्ने विज्ञहरु बताउँछन्।कोरोना संक्रमित रहने कोठामा पर्याप्त भेन्टिलेसन हुनुपर्ने विज्ञहरु बताउँछन्। संक्रमित व्यक्तिको हावाको वरपर मसिना कणहरुमा कोरोना भाइरसको संक्रमण रहने हुँदा वर्तमान समयमा स्वास्थ्यमा सावधानी अपनाई नयाँनयाँ स्वास्थ्यको मापदण्ड ल्याउनुपर्ने विज्ञहरु बताउँछन्। विश्व स्वास्थ्य संगठनले नयाँ जनस्वास्थ्य मापदण्ड ल्याउने तयारी गरिरहेको छ।

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.