Fast Nepal News

काठमाडौंमा निषेधाज्ञा लगाइएपछि नयाँ बसपार्कमा घर फर्कनेको घुइँचो

banner single news

काठमाडौं, वैशाख १४

काठमाडौं, उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागू हुने भएपछि विभिन्न जिल्लाबाट काठमाडौं आएकाहरू घर फर्कन थालेका छन् ।सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

Inside Article Ads

कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको र त्यसको ‘चेन ब्रेक’का लागि भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा लागेपछि पेशा व्यवसाय बन्द हुने भएकाले मानिसहरू घर फर्कन थालेका छन् ।

Visited 52 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.