Fast Nepal News

सुनको मूल्यमा वृद्धि

banner single news

काठमाडौं, चैत ५ –सुनको मूल्य आज पनि वृद्धि भएको छ । विहीबार तोलामा तीन सय रुपैयाँले बढेको छ। बुधवारका लागि बजार मूल्य प्रतितोला ८६ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य ८७ हजार २०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य  तीन दिन देखी प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा स्थिर रहेको थियो। चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा तोलामा २० रुपैयाँले बढेको छ। बधबार चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ७० रुपैयाँ रहेकोमा विहीबार एक हजार २ सय ९० रुर्पैयाँ कायम भएको छ।

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.