Fast Nepal News

नेपाल लाइफ इन्स्योरेन्सद्रारा बिभिन्न पदका लागि कर्मचारीको माग

banner single news

काठमाडौँ, फागुन १९ –नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले निम्न पदका लागि कर्मचारी माग गरेको छ :

१. सहायक प्रमुख 
यो पदमा आवेदन दिन चाहने इच्छुक उम्मेद्धवारले सम्बन्धी काममा ७ वर्षको अनुभव हुनुपर्नेछ जसमा कम्तीमा पनि ३ वर्ष कुनै पनि कम्पनी,बैंक वा फाइनान्समा काम गरेको अनुभव रहनुपर्नेछ । कम्तीमा  पनि कानुनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ भने उमेर ४५ कम हुनुपर्नेछ ।

२. कानुन प्रमुख
यो पदका लागि सम्बन्धी निकायमा ५ वर्षे अनुभव रहनुपर्नेछ जसमध्ये पनि कम्तीमा ३ वर्ष कुनै पनि बैंक, कम्पनी वा फाइनान्समा काम गरेको अनुभव हुनुपर्नेछ । कानुन प्रमुख पदका लागि कानुनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।  कम्प्युटरमा विशेप ज्ञान हुनुपर्ने र अन्तरक्रियामा प्रख्यात रहपर्नेछ ।

Inside Article Ads

३. कार्यकारी सहायक  
यो पदका लागि सम्बन्धी निकायमा कम्तीमा पनि ३ वर्षको अनुभव रहनुपर्नेछ भने शिक्षा तर्फ एमबीए गरेको हुनुपर्नेछ । कम्प्युटरमा विशेप ज्ञान हुनुपर्ने र अन्तरक्रियामा प्रख्यात रहपर्नेछ ।

४. सहायक पद
सहायक पदका लागि वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरेका व्यक्तिले आवदेन दिनसक्ने जनाईएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले अनलाइन माध्यमबाट ९मार्च १२० फागुन २८ गते शुक्रबासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.