Fast Nepal News

नेकपा अध्यक्ष प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

banner single news

काठमाडौं, १९ फागुन-नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरुद्धको खोप लगाएका छन् । नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन् । खोप लगाएपछि उनी आराम कक्षमा छन् ।

आज प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरु र मन्त्रीहरुले कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम बनाइएको छ ।

Inside Article Ads

यसअघि सभामुख अग्नि सापकोटाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.